अलमुताइरीको ‘राजीनामा’ प्रकरण कहाँ पुग्यो ?

२७ साउन, काठमाडौं । केही समय स्थगित नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुँदैछ । प्रशिक्षणका लागि खेलाडी र कर्मचारीहरु पोखरा पुगिसकेका छन् । प्रश्न उब्जिएको छ, टिमलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिन्छन् कि दिन्नन् ? किनकी उनले साउन १० गते उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । उनले राजीनामा […]