दमौली, २९ जेठ: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना महामारीमा मास्क अभियान सञ्चालन गरेका छन् । तनहुँ जिल्लाका ग्रामीण भेगसम्म मास्क वितरण गर्ने अभियान बमोजिम पौडेलले मास्क अभियान सञ्चालन गरेका हुन् । अभियान अन्तर्गत केन्द्रीय सदस्य पौडेलले शुक्रबार तनहुँका दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गरेका छन् । चार नगरपालिका […]