साताव्यापी निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

थानकोट जेसिज र महानगरीय प्रहरी वृत्त थानकोटद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा निःशुल्क मास्क वितरण गरी कार्यक्रम समापन गरिएको छ ।पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना संकमण न्यूनीकरण गर्न चन्द्रागिरि नगरका मुख्य स्थान थानकोट, चेकपोस्ट, बलम्बु गुर्जुधारा, सतुंगल, तीनथाना, नैकाप, दहचोक, सिर्जनाचोकमा निःशुल्क मास्क वितरण […]

सम्बन्धित सामग्री

‘दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम’ सम्पन्न

महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ । पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत निःशुल्क मास्क वितरण एवम् जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख, प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले …