मध्यरातमा ठमेलको नाइट क्लबमा सार्वजनिक भयो ओलीको ‘र्याप’ गीत

काठमाडौं : चुनावी प्रचारमा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति ठमेलस्थित एक ‘नाइट क्लब’ पुगेका छन्।ओली शुक्रबार मध्यरातमा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) क्लब पुगेका हुन्। एलओडी पुगेर ओलीले आफ्नो बखानमा बनेको र्‍याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गरे।यो र्‍याप गीत यूट्युबमा  एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।शुक्रबार नै ‘केपी बा’ नामको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो।ओलीले ‘युवालाई मन पर्ने

सम्बन्धित सामग्री

एलओडी नाइट क्लबमा ओली, सार्वजनिक भयो र्याप गीत !

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेर आफ्नैबारेको गीत सार्वजनिक गर्नुभएको छ ।शुक्रवार बेलुकी क्लब पुगेका उहाँले ‘केपी बा’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । एमालेको चुनावी प्रचारको लागि तयार पारिएको गीतमा ओलीको समेत आवाज मिसाइएको छ । ओली नाइट क्लब पुग्दा ठूलो सङ्ख्यामा युवाहरुको उपस्थिति थियो । ओलीले युवाहरुसँग केहीबेर भलाकुसारीसमेत गर्नुभएको थियो ।तस्बिर : ओलीकाे फेसबुक

रात्रि क्लबमा युवापुस्तासँग झुमे एमाले अध्यक्ष ओली (फोटोफिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ऱ्याप गीत सार्वजनिक गर्न मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन । ओलीले सो कार्यक्रममा युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए । ओली आज चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सन्ध्याको तीज गीत ‘झमझम झम्कना’ लाई युट्युबमा करोड भ्युज

काठमाडौं: तीज गीत ‘झमझम झम्कना’ करोड क्लबमा प्रवेश गरेको छ। एक महिनाअघि सार्वजनिक भएको यस गीतले युट्युबमा एक करोड बढी भ्युज पाएको हो। भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतलाई दर्शकले निकै रुचाएका छन्। यसवर्ष सार्वजनिक तीज लक्षित गीतमध्ये अहिलेसम्म करोड क्लबमा पुग्ने एकमात्र तीजगीत हो। यो समाचार तयार पर्दासम्म…

भागिरथ चलाउनेको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा (भिडियाे)

काठमाडौं । भागिरथ चलाउनेको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । एक महिनाअघि सार्वजनिक गीतमा चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत रहेको छ । गीत मंगलबारसम्ममा युट्युबमा एक करोडलाई बढी पटक हेरिएको छ । यो यसवर्ष सार्वजनिक भएका तीज गीतमध्ये करोड क्लबमा पुग्ने एक मात्रै गीत हो । युट्युबमा एक […]

जी बबले गाए ‘फाइनल्ली भेटियो’ (भिडियो)

काठमाडौँ– ‘मिलेन लेबल’ र्‍याप गाएर युवापुस्ता माझ भाइरल बनेका जी बबले नयाँ गीत गाएका छन् । उनको दोस्रो अफिसियल र्‍याप गीत  ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको एक क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो र्‍याप गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोका निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् […]

मेलीना राईको ‘मन मनै त हो’ गीत सार्वजनिक

काठमाडौं । गायिका मेलीना राईको स्वरमा ‘मन मनै त हो’ गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, रहेको छ । लण्डनमा रहेका युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा म्यूजिक भिडियो निर्माण भएको हो । गीत लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमकाबीच भिडियो सार्वजनिक भएको हो । गीतमा […]

हप्तामै एक करोड पटक हेरियो सपूतको 'पिर'

काठमाडौंः प्रकाश सपूतको नयाँ म्युजिक भिडियो 'पिर' युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ। गत हप्ता सार्वजनिक भएको गीत शनिबारसम्ममा एक करोडभन्दा बढी पटक हेरिएको हो। प्रकाशकै शब्द, संगीत, स्वर, कथा, पटकथा, निर्देशन तथा अभिनय रहेको गीत सार्वजनिक भएसँगै विवादमा तानिएको थियो। गीतको भिडियोमा दशवर्षे सशस्त्र युद्ध लडेका पूर्व-माओवादी लडाकुको कथा रहेको छ। उक्त भिडियोमा पूर्व लडाकुको बारेमा गलत चित्रण गरिएको र यसले जनयुद्धका बारेमा गलत सन्देश प्रवाह गर्ने भन्दै गीतको आलोचना भएको हो।

दिनेशको ‘कालो केशमा रेलिमई’लाई युट्युबमा करोड पटक हेरियो

६ माघ, काठमाडौं । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको पहिलो गीत ‘कालो केशमा रेलिमई’ करोड क्लबमा प्रवेश गरेको छ । तीन महिनाअघि सार्वजनिक गीतले बिहीबार युट्युबमा एक करोड भ्युज प्राप्त गरेको हो । यो गीत सार्वजनिक भएसँगै टिकटक, युट्युबमा भाइरल भयो । विशेषगरी युवापुस्ताले गीतलाई निकै रुचाए । गायक दिनेश गीतलाई स्रोता-दर्शकले दिएको […]

‘जाम भो माइली’सँगै करोड क्लबमा प्रकाशको ह्याट्रिक

९ पुस, काठमाडौं । सर्जक तथा गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई वर्षको अवधिमा सार्वजनिक उनका तीन गीतले युट्युबमा एक करोड बढी भ्युज पाएका हुन् । यसअघि उनको ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिसकिएको थियो । बिहीबार साँझ उनको अर्को गीत ‘जाम भो माइली’ले […]

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडाैँको आर्मी अफिसरस् क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।