दिनेशको ‘कालो केशमा रेलिमई’लाई युट्युबमा करोड पटक हेरियो

६ माघ, काठमाडौं । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको पहिलो गीत ‘कालो केशमा रेलिमई’ करोड क्लबमा प्रवेश गरेको छ । तीन महिनाअघि सार्वजनिक गीतले बिहीबार युट्युबमा एक करोड भ्युज प्राप्त गरेको हो । यो गीत सार्वजनिक भएसँगै टिकटक, युट्युबमा भाइरल भयो । विशेषगरी युवापुस्ताले गीतलाई निकै रुचाए । गायक दिनेश गीतलाई स्रोता-दर्शकले दिएको […]

सम्बन्धित सामग्री

दिनेश ढकालको 'कालो केशमा रेलिमई' लाई मिल्यो एक करोड बढी भ्यूज

काठमाडौं: गायक दिनेश ढकालको 'कालो केशमा रेलिमई' गीतलाई युट्युवमा करोड भ्युज मिलेको छ। दशैँको छेकोमा रिलिज भएको यो गीतलाई युट्युवमा एक करोड बढी दर्शकले हेरेका छन्। लोक तथा आधुनिक भाषाको फ्युजन रहेको यस गीतमा ढकालकै शब्द, संगीत र स्वर रहेको छ। पहिलो गीत करोडमा प्रवेश गरेसँगै निकै खुसी लागेको ढकालले फेसबुकमा उल्लेख…