के थियो मन्त्रालय हुँदै सीआईबीसम्म पुगेको एन्फाको विवाद ?

२ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा छापासँगै पदाधिकारीहरूलाई केरकार गर्‍यो । आर्थिक अनियमितताको विषयमा छानविनका क्रममा सीआईबीले एन्फा मुख्यालय सादोबाटोमा छापा हानेर आवश्यक …