फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

२ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए। उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको …