प्रियङ्का रानी जोशीलाई मिस नेपालको उपाधि

काठमाडौंः मिस नेपाल २०२२ को उपाधि प्रियङ्का रानी जोशीले जितेकी छिन्। गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपाल को ताज पहिरिएकी हुन्। जोशी पत्रकारिताकी विद्यार्थी हुन्। माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता पढेकी हुन। मिस नेपाल अर्थको उपाधि सरिशा श्रेष्ठले जित्दा मिस नेपाल इन्टरनेसनल नन्सी खड्का भइन।

सम्बन्धित सामग्री

मिस नेपाल २०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

काठमाण्डाै - 'मिस नेपाल वर्ल्ड-२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।ललितपुरको गोदावरीमा शनिवार आज भएकाे फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् ।यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२...

‘मिस नेपाल २०२२’ को उपाधि प्रियंकालाई

यस वर्षको मिस नेपाल वल्र्डको ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार भएको फाइनलमा उनी विजेता घोषित भएकी हुन् ।आयोजक द हिडन ट्रेजरका अनुसार काठमाडौंकी प्रियंका अन्तिम प्रतिस्पर्धामा सहभागी २४ जनामध्ये उत्कृष्ट सावित भएकी हुन् । विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् । यस्तै मिस नेपाल अर्थको ताज सरिता […]

प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् । अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै […] The post प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई !

काठमाण्डाै - मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशीले जित्नुभएको छ ।आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो ।उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो ।  मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।

‘मिस नेपाल–२०२२’ को उपाधि प्रियंका रानी जोशीलाई

शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भएको मिस नेपालको फिनालेमा मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन् । त्यसैगरि सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन्।

प्रियंका रानी जोशीलाई मिस नेपालको उपाधि

काठमाडौँ- प्रियंका रानी जोशी यो वर्षको मिस नेपालको उपाधि जितेकी छिन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्‍याएकी छिन् । ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिएको समारोहमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । उनीहरुलाई ११ जना निर्णायकहरुले प्रश्न सोधेका थिए । द […]

प्रियंका रानी जोशीले जितिन् ‘मिस नेपाल–२०२२’ को उपाधि

काठमाडौँ – यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन्। फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी प्रियंकाले मिस नेपाल वर्ल्ड–२०२२ उपाधि उचालेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्‍याइन्। शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको फिनाले सम्पन्न भएको हो। सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का […]

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् । त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् । कोरोनाका कारण अघिल्ला दुई वर्ष […]

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।

मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीलाई

काठमाडौं, ४ असार । प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।