कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनाकाे तयारी हुँदै

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस...

सम्बन्धित सामग्री

कांग्रेसमा कहिले आउला अन्तिम मतपरिणाम ? यस्ताे छ निर्वाचन समितिकाे तयारी

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर २७ गते भएको निर्वाचनको अझै आधाभन्दा बढी संख्यामा मतपरिणाम आउन बाँकी छ।पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ जना चयन गर्नका लागि भएको मतदानको अहिलेसम्म ६२ जनाको मात्र परिणाम सार्वजनिक भएको छ। यो समाचार तयार पार्दासम्म १३ पदाधिकारी, ३५ खुला सदस्य, ९ महिला सदस्य र केही अन्य गरी ६२ जनाको मात्रै परिणाम आएको छ।७२ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रदेश १ र बागमतीको हिजोबाट सुरु गरिएको गणनाको

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, महिला र मधेशीको गणना सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ। हिजो बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो।निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ।खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। डा. शशांका कोइराला नै सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका बुझिएको छ। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य म

आज बिहानबाट काँग्रेस महाधिवेशनमा मतदान सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार (आज) बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान […]

आरजु राणा पनि केन्द्रीय सदस्य उमेदवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेकी छन् । उनले खुला महिला तर्फबाट उमेदवारी दिने तयारी गरेकी हुन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने मदन आमात्यको घोषणा

१४ औं महाधिवेशनमा संस्थापन टिमबाट चुनाव लड्ने उनको तयारी छ ।  केन्द्रीय सदस्य पदमा महाधिवेशन प्रतिनिधिहरुको अत्यधिक भोट ल्याउने गरी आमात्यले तयारी शुरु गरेका छन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने मदन आमात्यको घोषणा

१४ औं महाधिवेशनमा संस्थापन टिमबाट चुनाव लड्ने उनको तयारी छ ।  केन्द्रीय सदस्य पदमा महाधिवेशन प्रतिनिधिहरुको अत्यधिक भोट ल्याउने गरी आमात्यले तयारी शुरु गरेका छन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने मदन आमात्यको घोषणा

१४ औं महाधिवेशनमा संस्थापन टिमबाट चुनाव लड्ने उनको तयारी छ ।  केन्द्रीय सदस्य पदमा महाधिवेशन प्रतिनिधिहरुको अत्यधिक भोट ल्याउने गरी आमात्यले तयारी शुरु गरेका छन् ।

प्रदेश १ : भेटेन संस्थापन पक्षले उम्मेदवार

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ । समय तालिका अनुसार प्रदेश १ को अधिवेशन उद्घाटन विराटनगरमा हुने कार्यक्रम छ । विराटनगर अस्पतालनजिकको खुला मैदानमा दिउँसो २ बजे अधिवेशन उद्घाटन हुने बताइएको छ । अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गर्न बुधबार अधिवेशन आयोजक समितिका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको छ । अधिवेशनका लागि विराटनगरस्थित काँग्रेस मोरङको जिल्ला पार्टी कार्यालयलाई सम्पर्क कार्यालय बनाइएक

माधव समूहले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’

नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने उल्लेख गरे । उनले भने– ‘यो अभियान अघि बढ्यो । इमान्दार, नैतिकवान, आदर्श कम

https://www.onlinekhabar.com/2020/07/881150

२८ असार, पोखरा । साझा पार्टीले अन्य पार्टीसँग एकता खुला गर्ने तयारी गरेको छ । साझा पार्टीको आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अन्य पार्टीसँग एकता खुला गर्ने निर्णय कार्यान्वयनमा लैजाने निर्णय गर्ने केन्द्रीय सदस्य महेश भण्डारीले …