सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो । युभेन्टसका लागि १० औँ मिनेटमा पउलो डिबाला, ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनार्दो बानुकी तथा ५७ औँ मिनेटमा मानुएल लोकातेलीले गोल गरेका हुन् । साम्पडोरियका लागि योशिदाले ४४ औँ तथा […]

सम्बन्धित सामग्री

नेपाेलीकाे पहिलाे हार, युभेन्टसकाे लगातार साताैं जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सिजनको पहिलो हार बेहोर्दा युभेन्टसकाे लगातार साताैं जित दर्ता गरेकाे छ । इन्टर मिलानसँग १–० ले पराजित भएपछि नेपोलीले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । नेपोलीलाई पहिलो हार चखाउन दोस्रो हाफमा बोस्निया हर्जगोभिनाका फरवार्ड इडेन जेकोले गरेको गोल नै निर्णायक बन्यो । मिलानोमा बुधबार राति […]

इन्टरको लगातार दोस्रो जित

५ भदौ, काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ए मा शनिबार राति स्पेजियालाई ३-० ले हराएको छ ।यस सिजन सुरुआती दुई खेल जित्दै इन्टरले शतप्रतिशत नतिजा कायम राखेको छ । घरेलु मैदान सान सिरोमा भएको खेलमा इन्टरका लागि लाउटारो मार्टनेजले ३५ मिनेट, हाकन चालहानोग्लुले ५२ र एन्जफ कोरेअले ८२ मिनेटमा गोल गरे । लगातार दोस्रो […]

युभेन्ट्सको जित, इन्टर मिलान पनि विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार तेस्रो जित निकाल्दा इन्टर मिलानले पनि सफलता हात पारेको छ । खराव सुरुवात गरेको युभेन्ट्सले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो । युभन्ट्सको जितमा खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए । सुरुवाती […]

इटालियन सिरी ‘ए’ मा नापोलीको अपराजित यात्रा कायमै

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीको अपराजित यात्रा कायमै छ । आइतबार राति भएको खेलमा काग्लियारीलाई २-० गोलले हराउँदै नापोलीले लगातार छैटौं जित निकालेको छ । नापोलीको जितमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक एक गोल गरे। जितसँगै ६ खेलमा १८ अंक जोडेको नापोली शीर्ष स्थानमा यथावत छ । काग्लियारी २ अंकसहित १९औँ स्थानमा रहेको […]

युभेन्ट्सको लगातार दोस्रो जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार दोस्रो जित निकालेको छ । खेलमा पछि परेपनि दोस्रो हाफमा पुनरागमन गर्दै युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस किन, फेडरिको किएजा र म्याथिस  डि लिग्टले गोल गरे । घरेलु टोलीका इमानयुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए । सुरुवाती चार खेलमा जित निकाल्न नसकेको युभेन्ट्सले पाँचौ चरणको […]

इटालियन सिरी ए फुटबलमा नापोलीको फराकिलो जित

काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले साम्पडोरियामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिरी ए फुटबलमा नापोलीको यो लगातार पाचौं जित हो ।खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा फाबियनले गोल गर्दै टिमको […]

सानदार जितसँगै नेपोली शीर्षस्थानमा

एजेन्सी – घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो । नेपोलीको यो लगातार चौथो जित हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक […]

इम्मोबिलको ह्याट्रिकमा लाजियोको लगातार दोस्रो जित, शीर्ष स्थानमा उक्लियो

१३ भदौ, काठमाडौं । सिरो इम्मोबिलले ह्याट्रिक गरेपछि लाजियोले इटालियन सिरी ए मा स्पेजियालाई ६-१ ले पराजित गरेको छ । लिगमा लाजियोको यो लगातार दोस्रो जित हो र साविक विजेता इन्टरलाई पछि पार्दै लाजियो अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । सुरुमै एक गोलले पछि परे पनि लाजियोले तत्काल गोल फर्काउँदै पुनरागमन गरेको थियो । रोमस्थि […]

इन्टरको लगातार दोस्रो जित

रोम, (एजेन्सी) । इटालियन सिरी ए लिग फुटबलमा इन्टर मिलानले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले भेरोनालाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले हराएको हो । इन्टरको जितमा दुई जना खेलाडीले तीन गोल गरेका थिए । यसअघि सिजनको पहिलो खेलमा इन्टरले आफ्नो घरमा जेनोआलाई ४–० गोलअन्तरले हराएको थियो । शुक्रबारको […]

इन्टर मिलानको लगातार दोस्रो जित

साबिक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा जितको यात्रा कायम राखेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इन्टर मिलानले हेलास भेरोनालाई ३–१ ले पराजित गरेको हो । इन्टर मिलानको जितमा थप खेलाडीको रुपमा मैदान छिरेका वाकिन कोरेयाले अन्तिम समयमा गरेको दुई गोल निर्णायक बन्यो । उनलद्दे ८३ र इन्जुरी समयको […]