गाई चिह्न नपाउँदा कमल थापाको आक्राेश, ट्विटरमा चेतावनी

२१ भदौ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले गाई चुनाव चिह्‍न नदिएर आफ्‍नै दुई अन्तरिम आदेश उल्टाउने काम गरेको टिप्पणी गरेका छन् । बुधबार सर्वोच्च अदालतले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश दिएपछि थापाले ट्विटरमार्फत यस्तो टिप्पण गरेका हुन् । उनले ट्विटरमा भनेका छन्, ‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम […]

सम्बन्धित सामग्री

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसला दुर्भाग्यपूर्ण’

काठमाडौँ- गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उल्लेख गर्दै अध्यक्ष थापाले भने – चलखेल, दबाब र सेटिङुले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला। सर्वोच्चका न्यायाधीशहरुले […]

कमल थापाले गाई चिन्ह नपाउने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तीलप्रसाल श्रेष्ठको संयुक्त ईजलासले थापाले गाई चुनाव चिन्ह माग गर्दै दायर गरेको रिट मंगलबार खारेज हुने फैसला गरेको हो । अदालतको यो फैसलासँगै राप्रपा नेपालले तीर चुनाव चिन्ह नै कायम रहेको छ । […]

कमल थापा नेतृत्वको राप्रपा नेपालको गाई चुनाव चिन्ह् नरहने

काठमाडौं, २१ भाद्र । कमल थापाको गाई चिन्ह लिएर चुनावी मैदानमा जाने योजना चकनाचुर भएको छ । थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिन्ह् नपाउने गरी सर्वोच्च अदालतले रिट नै खारेज गरिदिएको छ । थापाले गाई चिन्ह् दाबी गरी दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त […]

राप्रपा नेपाल र ‘गाई’ चिह्नमा भावनात्मक सम्बन्ध छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न भावनात्मक सम्बन्ध रहेको बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राप्रपा नेपालले गाई चुनाव चिह्न पाउने भएपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘प्रजातन्त्रमा दलको महत्त्व रहन्छ, चुनाव चिह्नसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ। त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यतासमेत  कमजोर हुन पुग्छ। यो वास्तविकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तर

राप्रपा नेपालले पाउने भयो गाई चुनाव चिह्न

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन नगरी …

राप्रपा नेपाललाई गाई चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ ।न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुँडालको संयुक्त इजलासले आइतवार गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन नगरि यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश गरेको हो ।आदेशमा आयोगको गएकाे असार २७ को निर्णय अहिले कार्यान्वयन नगर्नसमेत भनिएको छ । साथै निर्वाचन आयोगला...

गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ ।न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश गरेको हो ।“निर्वाचन चिह्नको विषयमा आयोगसमक्ष कसैले विवाद गरेको भन्ने पनि निर्णयबा

राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई...

गाई चुनाव चिह्न कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र डा। कुमार चुडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा […]

‘गाई’ माग्न कमल थापा अदालत जाने

कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो । तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए । राप्रपाका महामन्त्री बर्तौलाले भने– ‘पार्टी एकता