विश्वमा घट्यो कम्प्युटरको उत्पादन, ३ महिनामा ७ करोड ८७ लाख
सन् २०२२ को पहिलो त्रैमासिकमा विश्व बजारमा पर्सनल कम्प्युटरको उत्पादन घटेको छ । सन् २०२१ को तुलनामा यो त्रैमासिकमा पर्सनल कम्प्युटरको उत्पादन ४.३ प्रतिशतले घटेको हो ।
काठमाडौं । सिटिजन्स म्यचुअल फण्डअन्तर्गत सञ्चालित सुपर ३० म्यचुअुल फण्डले फागुन मसान्तसम्म ३ करोड ९४ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । माघ मसान्तसम्म ४ करोड १२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाको फागुनमा भने नाफा घटेको हो ।
योजनाको जम्मा आम्दानी माघ मसान्तसम्म ४ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको योजनाको फागुन मसान्तसम्म यो आम्दानी ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी छ । खर्च रकम पनि यो महीना बढेको छ । माघ मसान्तसम्म ८६ लाख ४६ हजार रुपैयाँ खर्च गरेको योजनाले फागुन मसान्तसम्म ९८ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ७ करोड ५० लाख ७२ हजार ३९० कित्ता इकाई जारी गरेको थियो । माघमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि घटेको छ । माघ मसान्तसम्म १० रुपैयाँ ७८ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म १० रुपैयाँ ७५ पैसामा झरेको छ ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित योजनाले फागुन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य ४७ करोड ८८ लाख २५ हजार रुपैयाँ छ । योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य बढी छ । फागुन मसान्तसम्म योजनाको बैंक मुद्दति निक्षेपमा ७ करोड रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने ४९ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ ।
रिपाेर्ट हेन यहाँ क्लिक गनुहाेस्

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]
काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार सामान्य घटेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै एसियन ह...
काठमाडौं, माघ १४ । चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपैयाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपैयाँको चामल आयात भएको थियो […]
काठमाडौँ,२७ साउन । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८र७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८र७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार […]
काठमाडौं ः जापानको जनसंख्या घट्दो अवस्थामा रहेको छ। जन्म भन्दा मृत्यु हुने जापानी नागरिकको संख्या बढ्दो छ। २०२२ जनवरी १ सम्म जापानको कुल जनसंख्या १२५ दशमलव ९३ मिलियन थियो, जुन १९५० मा रेकर्ड गरिएको तथ्याङ्क पछि सबैभन्दा ठूलो गिरावट हो ।यो पछिल्लो सरकारी तथ्याङ्क बुधबार सार्वजनिक भएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा मृत्युको संख्याजन्म भन्दा बढि भएको छ। जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ। यो तथ्यांक अघिल्लो वर्षको भन्दा
विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ । महानगरपालिकाको दशौं अधिवेशनको क्रममा उपप्रमुख शिल्पा निराला कार्कीले सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् । आजकै अधिवेशनमा उनले महानगरपालिकाको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी छिन् । चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हज
काठमाडौं, असार ९ । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपैयाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपैयाँको मोबाइल […]
काठमाडौँ– सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ दिने भएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको थियो। तर माग गरेभन्दा आयोगलाई ८४ करोड २९ लाख रुपैयाँ कम बजेट अर्थ मन्त्रालयले दिने भएको हो। आयोगका प्रवक्ता […]