११ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा हमेसा टाइ–सुट र भादगाउँले टोपी लगाउँथे । शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २ असार २०६३ मा बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्ड र डा. बाबुराम भट्टराई दुवैले खरानी रंगको सर्ट र पाइन्ट लगाएका थिए । भदौ २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले […]