काठमाडौँ- बोल्न नजान्दा नायिका पूजा शर्मा विवादमा तानिने गर्छिन् । दर्शकबाट पाएको मायालाई आफ्नो क्षमताले व्यवस्थापन गर्न नजान्दा उनले भोग्दै आएको समस्या हो । पूजाको लोकप्रियता नबढेको होइन, उनको दर्शक नभएका होइनन्, यद्यपि त्यो अनुसार उनले आफूलाई प्रस्तुत गर्न सकेकी छैनन् । यसको उदाहरण उनले पछिल्लो समय फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शनको […]