१२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई सिफ्टमा पढाइने

काठमाडौं उपत्यकामा १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । सीसीएमसीको सिफारिसअनुसार आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फागुन १ गतेदेखि यसरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै १२ वर्षभन्दा माथिका विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर भने स्वास्थ्य मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न सकिने निर्णयमा उल्लेख छ ।    

सम्बन्धित सामग्री

आजदेखि पाँच सिफ्टमा ईपीएस भाषा परीक्षा

काठमाडौं, फागुन ७। रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो । यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन […]

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ३ सिफ्टमा सेवा विस्तार गर्ने

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यहि असार २६ गतेबाट तीन सिफ्टमा सेवा विस्तार गर्ने भएको छ । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्न थालेपछि तीन सिफ्टमा सेवा विस्तार गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको हाे । यहि असार २६ गतेबाट लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै […]

विमानस्थलमा सिफ्टमा काम गर्ने कर्मचारीले सातामा दुई दिन बिदा नपाउने

५ जेठ, काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको छ । तर विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा […]

श्रम कार्यालयलाई दुुई सिफ्टमा काम गर्न निर्देशन

काठमाडौं, मङ्सिर ८। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । श्रम मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचल कार्यालयलाई दुुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार […]

श्रम स्वीकृतिको काम दुई सिफ्टमा सुरु

मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भिड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिएका छन्।

सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।  शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन

विराट गोल्डकप फुटबल प्रतियोगिता नाइट सिफ्टमा आयोजना हुँदै

विराटनगरमा आयोजना हुँदै आएको चर्चित विराट गोल्डकप फुटबल टुर्नामेन्ट पहिलो पल्ट नाइट सिफ्टमा  आयोजना हुने भएको छ ।  नेपाल सहित दोस्रो र तेस्रो मुलकका चर्चित फुटबल टिमहरुलाई सहभागी गराएर देशकै...