आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा हुने व्यवस्था मिलाइने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यकता अनुसार २ सिफ्टमा सेवा...