आजदेखि पाँच सिफ्टमा ईपीएस भाषा परीक्षा

काठमाडौं, फागुन ७। रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो । यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन […]

सम्बन्धित सामग्री

ईपीएस भाषा परीक्षा आवेदनमा नयाँ नियम लागू

काठमाडौं । अब कोरियाले माग गरेको कामदार कोटाको आधारमा मात्रै ईपीएस कोरियाको भाषा परीक्षाको आवेदन दिन पाउने भएका छन् । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउँथे । नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बरभन्दा बढीले ईपीएसको आवेदन भर्न पाउँदैनन् । अर्थात् १० हजार कामदारको कोटा खुलेमा १० हजारको तेब्बर […]

कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्‍यु

सोल, भदौ २३ । कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्‍यु भएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए। मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया आएका थिए। गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न […]

कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्‍यु

१८ साउन, सोल । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा परी ज्यान गएको छ । कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए । मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया आएका थिए । गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ […]

मार्चसम्म २०२१ को ईपीएस भाषा परीक्षा

कोरोनाको कारणले सन् २०२० मा रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा सन् २०२१ को पहिलो त्रैमासिकभित्रै गर्ने तयारी गरिएको छ । कोरोना संक्रमण नरोकिएका कारण यो वर्षको मंसिरसम्म परीक्षा गर्ने सम्भावना नरहेपछि भाषा परीक्षाको मिति अर्को वर्षका लागि सारिएको हो । सामान्यता बर्सेनि चैत वा वैशाखमा गरिँदै आएको भाषा परीक्षा यो वर्ष कोरोनाका कारण […]

ईपीएस भाषा परीक्षा २०२१ मा मात्रै हुने

काठमाडौं : दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस भाषा परीक्षा २०२१ मा मात्रै सञ्चालन गरिने भएको छ।  सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा कोभिड-१९ का कारण २०२१ मा मात्रै हुने भएको हो। वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि नेउपानेले कोरोना महामारी कायमै रहेकाले ...

ईपीएस भाषा परीक्षा यस वर्ष नहुने

भिसा लागेका ९६१ युवासमेत जान पाएनन् रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बर्सेनि हुँदै आएको कोरियाली भाषा परीक्षा यो वर्ष नहुने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएका कारण यो वर्षको भाषा परीक्षा नहुने भएको हो । रोजगार गन्तव्य कोरियामा कोरोना संक्रमण घट्दो दरमा रहे पनि स्रोत मुलुक नेपालमा भने संक्रमण बढ्दै गएको कारण […]

वैदेशिक रोजगारीमा सरकारी हस्तक्षेप सफलः ५० हजार कामदार कोरियामा

२१ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने गरी भएको हस्तक्षेप सफल भएको छ । १० वर्षबीचमा इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परीक्षा पास गरेर कोरिया जाने नेपालीको संख्या ५० हजार नाघेको छ । उनीहरुमध्ये अधिकांशले खाडी मुलुकमा भन्दा राम्रो सेवा, सुविधा, सम्मान र काम गर्ने वातावरण पाएका …