झापाकाे बिर्तामोडमा आज बिहान आफ्नै घर अगाडि अर्धनग्न अवस्थामा २५ वर्षीया युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर बस्ने २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।