झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

झापा । झापाको बिर्तामोडमा आज बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरमा २५ वर्षीय युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको […]

सम्बन्धित सामग्री

सुन्धारास्‍थित एक गेष्ट हाउसमा युवतीको शव फेला

काठमाडौँ – काठमाडौँको सुन्धारास्‍थित एक गेष्ट हाउसमा युवतीको शव फेला परेको छ। सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताएका छन्। प्रहरीका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेकी हुन्। उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। घटनाबारे […]

मेमेपोखरीमा बेपत्ता युवतीको शव फेला

लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुमेर फर्किने क्रममा बुधबारदेखि बेपत्ता रहेकी  युवतीको शव फेला परेको छ । बेंसीसहर नगरपालिका १०, साँधु माइत भएकी २४ वर्षीया शर्मिला तामाङको शव शनिबार दोर्दी गाउँपालिका...

इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव हिजो (आइतबार) फेला परेको हो । दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इन्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट […]

सिन्धुपाल्चोकको इन्द्रावतीमा युवतीको शव फेला

सिन्धुपाल्चोक– इन्द्रावती गाउँपालिकामा एक युवतीको शव फेला परेको छ । इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो । दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट […]

इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन

इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो ।दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो । शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज,दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उप

डोटीमा घोप्टो अवस्थामा युवतीको शव फेला

डोटी, १० माघ । डोटीमा एक युवतीको शव फेला परेको छ । केआईसिंह गाउँपालिका–६ सलेना घर भएका खेम भाटको छोरी हरिना भाट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। युवतीको शव बाटोभन्दा करिब ५ मिटर तल घोप्टो अवस्थामा घरबाट ८/९ सय मिटर टाढा रउताने खोलामा भेटिएको हो । उनको लडेर नभई हत्या गरिएको आफन्तले आशङ्का […]

हत्या गरिएको अवस्थामा युवतीको शव फेला

धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करीब २ किलोमिटर दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैंचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

हत्या गरिएको अवस्थामा युवतीको शव फेला

जनकपुर । धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब […]

ताप्लेजुङमा एक युवतीको शव फेला

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–७ मा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ स्थित भानु जन माविमा अध्ययनरत १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बाल नरसिंह राणाले रातोपाटीलाई बताए ।बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डिएसपी राणाले जानकारी दिएका छन् । डिएसपी राणाका अनुसार चट्टानमाथि मृतकको झ्याकेट भेटिएको र शव चट्टानमुनि फे

जनकपुरको होटलमा युवतीको शव फेला

जनकपुरधामको एक होटलमा अन्दाजी २२ वर्षीय युवतीको शव फेला परेको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित नमस्कार होटल एण्ड गेस्ट हाउसमा ती युवतीको शव फेला परेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।सो होटलको कोठामा झुण्डिएको अवस्थामा आज साँझ फेला परेको प्रवक्ता मिश्रले बताए । उनी त्यस गेस्ट हाउसमा विगत २ दिनदेखि बस्दै आएको खुलेको छ । मृतक युवतीको परिचय खुल्न सकेको छैन भने घटनाका सम्बन्धमा  अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।