विश्वको तुलना गर्दा वलात्कारमा नेपाल धेरै पछाडि छः गृहमन्त्री थापा
गृहमन्त्री रामवहादुर थापा (वादल) ले अमेरिकामा प्रति मिनेट सात वटा वलात्कारका घटना हुने गरेको वताउँदै त्यसका तुलनामा नेपालमा वलात्कारका घट्ना धेरै कम रहेको वताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ...
काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सोही […]
काठमाडौं । विवादास्पद छवि र वरीयता क्रममा निकै पछाडि रहेका नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र धानुकलाई दरबन्दी थप गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन सरकारले तयारी थालेसँगै त्यसले सत्तारूढ गठबन्धनमा तरंग छाएको छ । गृहमन्त्री बालकृष्ण खाँड र अर्थमन्त्री जनार्दन शर्मा धानुकलाई एआईजी बनाउन सहमत भएको सूचना चुहिएपछि संघीय र लुम्बिनी प्रदेशका सत्तारूढ दलका सांसद […]
The post अर्थमन्त्री शर्माको धानुक मोह appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको बताउनुभएको छ ।
नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । घटनाको कारणलाई ठीकसँग बुझेर मात्र त्यसको सामना गर्न सकिने हुनाले परिस्थिति बुझेर त्यसको सामना गर्ने काम भइरहेको बताउनुभयो । “राजनीतिक सत्ताको केन्द्रीय सत्ता भनेकै प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, त्यो पार्टीको अध्यक्षसँग जोडिएको हुन्छ” नेता बादलले भन्नुभयो, “यो अवस्था उत्पन्न हुनुको पछाडि पदबाट विस्थापित गर्ने षडयन्त्रसँगै जोडिएको छ, यसलाई हामीले बुझ्नुपर्छ ।”
१२ माघ, मान्म (कालिकोट) । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा …
कालीकोट – गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधि सभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताउनुभय...
अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा: RajdhaniDaily.com | मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल - अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले उक्त संकेत गरेका हुन् । कार्यक्रममा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन सर्न सक्ने बताए । उनले प्रतिनिधिसभा विघटन ...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली पक्षमा गृहमन्त्री रामबहादुर थापा बादलको स्थान ब्यानरमा अगाडि र कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा पछाडि राखिएको छ । ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत कार्यकर्ता भेलाको ब्यानरमा बादलको स्थान ईश्वर पोखरेलभन्दा अगाडि भएपनि कार्यक्रमको आत...