काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ ।
आज मङ्गलवार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आउँदाे चुनावका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताउनुभयो । छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुङ्गो लाग्ने उहाँकाे भनाइ ५ । उहाँले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नका लागि कुनै गाह्राे नरहेको बताउनुभ...