हुम्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने गठबन्धनबीच सहमति

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि हुम्लामा भने गठबन्धन नहुने भएको छ । स्थानीय तहको नेतृत्वको भागबण्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए ।वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकप

सम्बन्धित सामग्री

‘भोट ट्रान्सफर’को गलत भाष्य

लोकतान्त्रिक संसदीय शासन व्यवस्थाको सुन्दरता भनेकै आवधिक निर्वाचन र दलबीचको स्वच्छ प्रतिस्पर्धा हो । नेपालको संविधान २०७२ जारी भएपश्चात् सम्पन्न संघ र प्रदेशको दुवैपटकको निर्वाचनमा राजनीतिक दलहरूले एकल सामथ्र्यका आधारमा प्रतिस्पर्धा...

स्वच्छ प्रतिस्पर्धा गर

मंसिर महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गरिसक्नुपर्ने प्रावधानअनुसार राजनीतिक दलहरूले आआफ्ना पार्टीभित्र गृहकार्य गर्न थालेका बेला सत्तारूढ दल नेपाली कांग्रेसले सबैभन्दा बढी सांसद सिटको माग गर्ने मनसायसहित आफ्नो धारणा अघि सारेपछि अन्य दलहरू बोल्नुपर्ने अवस्था सिर्जना हुन गएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत रहेका १ सय ६५ सिटमध्ये न्यनतम् ९० सिट कांग्रेसले लिनेगरी चुनावी तालमेल […] The post स्वच्छ प्रतिस्पर्धा गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

हुम्लामा गठबन्धन भत्कियो, नेताहरूबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि जुम्लामा भने गठबन्धन नहुने भएको छ। स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए।

हुम्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति, यस्तो छ ०७४ को अंकगणित

कर्णाली प्रदेशको हुम्लामा पनि सत्ता गठबन्धन दलहरुमा चुनावी तालमेल नहुने भएको छ । यद्यपि दलहरूको सहमतिमै एका-अर्कालाई सघाउने गरी स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरिएको नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले रातोपाटीलाई जानकारी दिए । स्थानीय तहको नेतृत्वको भागबण्डा नमिलेपछि यस्तो निर्णय गरेको उनको भनाइ छ । सोमबार बसेको गठबन्धनको बैठकमा पालिका बाँडफाँडमा कुरा मिल्न नसकेको हो ।  हुम्लामा ०७४ को स्थानीय तहको निर्वाचनमा भने माओवादीले धेरै स्थान जितेको छ । तर काँग्रेसक

हुम्लामा पनि भत्कियो गठबन्धन

सुर्खेत । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको बताइएको छ ।

प्रतिशोध होइन पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुहोस् : उपसभापति गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गरेका छन् । पार्टीको १४ औं महाधिवेशन उद्घाटनसत्रमा सम्बोधन गर्दै उपसभापति गच्छदारले यस्तो आग्रह गरेका हुन् । पार्टीभित्र हुने प्रतिशोधात्मक प्रतिस्पर्धाको फाइदा अरु पार्टीहरुले उठाउने उल्लेख गर्दै उनले कांग्रेस एक नभए कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नहुने बताए । उनले भने — […]

भरसक सर्वसहमत गरौं, नत्र स्वच्छ प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री देउवा

देवानगञ्ज गाउँपालिका भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले भवनसँगै वीपी कोइरालाको अर्धकदको शालिक पनि अनावरण गरे।...

स्वच्छ प्रतिस्पर्धाले प्रणालीगत जोखिम ल्याउँदैन

स्वच्छ प्रतिस्पर्धा हुँदा बैंक तथा वित्तीय संस्थामात्र नभएर करोडौं निक्षेपकर्ता, लाखौं लगानीकर्ता तथा मुलुकको पनि फाइदा हुन्छ । बजारमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाजस्ता अर्थतन्त्रका अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा पारदर्शी तथा नियामक निकायको सुपरिवेक्षणमा रहेको क्षेत्रमा पनि प्रतिस्पर्धा हुन्छ नै । तर, पछिल्लो केही समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा नियमनकारी निकायको आँखा […]

कांग्रेसले न्यायालयभित्र भएको विवादको समाधान दिन्छ: सिटौला

काठमाडौँ – कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा आज मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा उनले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरे। ‘हामी महाधिवेशनको क्रममा छौँ, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा […]

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।