काठमाडौं : नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीचको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ। सत्ता समीकरणको विषयमा भएको छलफल सकारात्मक भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सबै ढंगबाट वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ। ओली सरकारले गरेको प्रतिगमन अदालतले सच्चाएको बेलामा कसरी जाने भन्ने विषयमा छलफल भएको छ‚’ उनले भने, ‘सत्ता सहकार्यपछि संघीयता‚ लोकतान्त्रिक गणतन्त्रपछिको समाजवादमा जाने लक्ष्यलाई संयुक्त रुपमा सरक