अमेरिकी कोरोना खोप लगाएका २८ जनाको मृत्यु भएपछि दक्षिण अफ्रिकामा अनुसन्धान शुरु

८ साउन, काठमाडौं । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो । सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले […]

सम्बन्धित सामग्री

कोरोना खोप लगाएको आधा घण्टामै पुरुषको ज्यान गयो

कैलाली, ९ माघ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ का ५३ वर्षीय रामदास डंगौराको खोप लगाएर घर फर्कने क्रममा आइतवार मृत्यु भएको हो । उनले आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाइसकेपछि […]

‘कोरोना खोप नलगाएकाहरुको मृत्यु हुन सक्छ’–बाइडेन

एजेन्सी, ५ पुस । विश्वभर कोविड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले तहल्का मच्चाइरहेको छ । कोरोनाविरुद्धको खोपलाई लिएर आजसम्म पनि जनचेतना फैलाइएको छ । जसले कोरोना खोप लगाएका छैनन् उनीहरुलाई ओमिक्रोन धेरै खतरा हुने विशेषज्ञहरुले बताइरहेका छन् । ओमिक्रोन डेल्टाभन्दा धेरै खतरनाक बताइएको छ । यसैक्रममा अमेरिकाका राष्ट्रपति जो बाइडेनले खोप नलगाएका मानिसहरुको मृत्यु पनि हुन […]

कोरोना खोप लगाएको तीन घण्टामा मृत्यु

काठमाडौं : डोटीमा एक जनाको कोरोनाविरूद्ध दोस्रो मात्रा खोप लगाएको तीन घण्टामै मृत्यु भएको छ। शिखर नगरपालिका–२ घगडाका ५८ वर्षीय लालबहादुर बोगटीको आज बिहान साढे ११ बजे मृत्यु भएको हो।गाउँ नजिकैको खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले जानकारी दिए।‘बिहान साढे ८ बजे खोप लगाएर करिब पौने घण्टाको बाटो हिँडेर घर गएर खाना खाइसकेपछि उनको मृत्यु भएको बुझिएको छ’ शाहले भने। उनको मृत्य खोपका का

कोरोना खोप लगाएको सवा दुई घण्टाको अन्तरालमा एक वृद्धको मृत्यु

८ साउन, काठमाडौं । धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै सवा २ घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । […]

क्यानडामा गर्मी बढ्दा पाँच दिनमा १३४ जनाको मृत्यु, कोरोना खोप केन्द्र बन्द गरियो

एजेन्सी। क्याडनामा पछिल्ला दिन अत्याधिक गर्मी बढ्दा पाँच दिनमा १३४ जनाको मृत्यु भएको छ। क्यानडाको भ्यानकोभर क्षेत्रमा सबैभन्दा गर्मीले असर गरेको जनाइएको छ। मंगलबार त्यहाँ तापक्रम ४९.५ डिग्री पुगेको थियो। क्यानडा प्रहरीले धेरैको मृत्यु तातो हावाका कारण भएको बताएको छ। मंगलबार क्यानडामा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रहेको थियो। गर्मी बढेपछि कोरोना खोप लगाउन सञ्चालन गरिएका केन्द्रहरु बन्द गरिएको छ।

बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ

एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।

बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ

एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।

कोरोना खोप लगाउने विश्वको पहिलो पुरुषको मृत्यु

एजेन्सी।विश्वमा कोरोना खोप लगाउने दोस्रो व्यक्ति बेलायतका विलियम बिल शेक्सपियरको मृत्यु भएको छ।८१ वर्षीय विलियमको मे २० का दिन मृत्यु भएको बेलायती मिडियाले जनाएका छन्। उनले २०२० डिसेम्बर ८ का दिन कोरोना खोप लगाएका थिए।उनी विश्वमा कोरोना खोप लगाउने पहिलो पुरुष हुन्। उनीभन्दा अघि ९१ वर्षीया मार्गरेट कीननले कोरोना खोप लगाएकी थिइन्। विलियमलाई लागेको रोग भने ‘अज्ञात’ बताइएको छ।

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

६ माघ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ […]

भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर एक व्यक्तिको मृत्यु

एजेन्सी । भारतको कर्नाटनकमा कोरोना खोप लगाएलगत्तै ह्द्यघात भएर एक व्यक्तिको मृत्यु भएको छ । शनिबार स्थानीय सन्दूर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको मृत्यु भएको बेंगलुर पुगेका पत्रकार इमरान कुरेशीलाई एक सरकारी अधिकारीले बताएका छन् । भारतमा शनिबारदेखि देशभार कोरोना खोप अभियान सुरु भएको छ ।बेल्लारीका डेपुटी कमिश्नर पवनकुमारले बीबीसी हिन्दीलाई बनाएअनुसार मृतक नागराजको पोष्ट मार्टम भैसकेको छ र यसको रिपोर्ट राज्य सरकारलाई पठाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका