बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ

एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।

सम्बन्धित सामग्री

नेपाललाई कोरोनाविरुद्ध खोप दिनेबारे बेलायती संसदमा छलफल

काठमाडौं :  बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा समेत नेपाललाई कोरोना विरुद्ध लड्न सहयोग गर्नेबारे छलफल भएको छ। नेपाल बढ्दै गएको कोरोना संक्रमण नेपाललाई तत्काल कोरोना खोप र अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराउने भन्ने विषयमा बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा छलफल भएको हो। सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले जवाफ दिएका थिए। उनले सो क्रममा बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए। यसअघि नै नेपाललाई ३ लाख ४