संखुवासभा र पाँचथर नरसंहार मात्रै होइन, अधिकांश अपराधमा परिवारकै सदस्य संलग्न

पाँचथरको त्यही सामूहिक हत्याकाण्ड सम्झाउने गरी संखुवासभा घटना भयो। यसबेला प्रहरी मात्रै होइन, आम सर्वसाधारणले पनि आरुबोटेको त्यो नरसंहार सम्झिरहेका छन्। जहाँ परिवारका सदस्यले नै धेरै जना आफन्तको एकै चिहान पारेका थिए।

सम्बन्धित सामग्री

मनसुनी विपतको चपेटामा पूर्वाधार

यतिबेला मनसुन सुरु भइसकेको छ । मनसुनका कारण बर्सेनि सयौंले ज्यान गुमाउँदै आएका छन् । पछिल्लो समय आयोजनाहरू पनि असुरक्षित बन्दै गइरहेका छन् । गत असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढी हेर्दा विभिन्न विकासका आयोजनामा अर्बौंको क्षति पुगेको छ । मनसुन सुरु भएको दुई साता पनि नपुग्दै बाढीका […]

आज दिनभरः बाढीपहिरोका कारण जनधनको ठूलो क्षति, बञ्चरेडाँडामा मानव कंकाल (भिडियो)

कोशी प्रदेशका पहाडी जिल्लाहरू पाँचथर, संखुवासभा र ताप्लेजुङमा गएराति गएको भीषण बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

शनिवार रातिको वर्षाले धनजनमा ठूलो क्षति

काठमाडौं, ३ असार। शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन। वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।

महिला हिंसा नियन्त्रण गर्न किशोरीहरूको दुई दिने भेला सम्पन्न

महिला हिंसा न्युनीकरण अभियानमा सहयोग पुर्याउन धनकुटाको भेडेटारमा प्रदेश १ का अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ । महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा  सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरू सहभागी भएका थिए ।  समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई  प्रदेश भरिकाकिशोरीहरुलाई सहभागी गराएर दुई

आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाईँदै

काठमाडौं :  आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि १२ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप लगाउन लागिएको हो। खोप अभियानको दोस्रो चरणअन्तर्गत पहिलो मात्रा भदौ ११ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ। मन्त्रालयका अनुसार प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उद

भदौमा ५० जिल्लाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै

कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप ५० जिल्लाका ५ देखि १२ सम्मका बालबालिकालाई लगाइने भएको छ । सो  उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।खोप प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर जिल्लामा दिइने छ । यस्तै, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही जिल्लाका बालबालिकालाई खोप दिइनेछ । बागमती प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ,

प्रदेश १ मा तीन संक्रमितको मृत्यु

मन्त्रालयका अनुसार पीसीआराका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो।...

व्यापारमा न्यानो दिइरहेको ‘जुम्रिया कपडा’ : हेला गरिएका उत्पादन डलरमा बिक्री

पहिला–पहिला पहाडी जिल्लामा मात्रै प्रयोग गरिने अल्लोका कपडा हिजोआज तराईका जिल्लामा पनि लगाउन थालिएको छ । संखुवासभा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा मात्रै पाइने अल्लोका कपडाको व्यापार गर्न भनेर सीता–अशोक दम्पती केही वर्षअघि धनकुटाबाट मोरङको विराटचोक आए ।  पत्नी सीता अठपरिया र पत्नी अशोक कुलुङले सुन्दरहरैचाको विराटचोकमा आएर पहाडी जिल्लाबाट अल्लोका कपडा किनेर व्यापार शुरू गरे ।  व्यापार शुरू गर्दा स्थानीयले अल्लोका कपडालाई जुम्रिया कपडा भनेर हेला गर्ने गरेका सीताले बताइन् । धनकुटामा व...

विराटनगरका ३०७ सहित प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा…

प्रदेश १ मा एकसातामा ४९ संक्रमित थपिए

विराटनगर / प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण... The post प्रदेश १ मा एकसातामा ४९ संक्रमित थपिए appeared first on Purbeli News.