विराटनगरका ३०७ सहित प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा…