काठमाडौं, २३ भदौ । आगामी निर्वाचनको लागि सिट बाँडफाँट टुँगो लगाउनेगरि सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि सिट बाँडफाँटसम्बन्धी गठित कार्यदलले प्रतिवेदन बुझाउने भएको छ। आज (बिहीबार) अपरान्ह १ बजे बस्ने भनिएको बैठक २ घण्टा सरेर ३ बजे बस्ने तय भएको छ। अहिले कार्यदलको बैठक जारी छ । गठबन्धनमा सबै दलले सिट संख्याबारे आ–आफ्नो दाबी […]