मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा :: Pahilopost.com

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर पुगेका छन्।  मोदीको २०७१ सालमा भएको नेपाल भ्रमणका समयमा भारतले नेपाली सेनालाई प्रदान गरेको ‘हिन्दुस्तान एरोनोटिक्स’को एडभान्स लाइट हेलिकोप्टरमा चढेर परराष्ट्रमन्त्री ज्ञवाली जनकपुर पुगेका हुन्।  ज्ञवालीसँगै भारतीय राजदुत मञ्जिभ सिंह पुरी समेत जनकपुर पुगेका छन्।

सम्बन्धित सामग्री

मोदीको स्वागतका नाममा भ्रष्टाचार भएको हुनसक्ने आशंका

धनुषा - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण सकेको एक महिनाभन्दा बढी भैसक्दा समेत उहाँको स्वागतमा भएको खर्च सार्वजनिक भएको छैन । उहाँको स्वागतका नाममा भ्रष्टाचार भएको आशंका छ । गएको वैशाख २८ गते जनकपुरमा मोदीको भ्रमण भएको थियो ।  जनकपुरमा मात्र मोदीको स्वागतमा ७ करोड २० लाख रुपैयाँ खर्च भएको चर्चा छ...

मोदी आउँदा जनकपुरमा माक्स लगाउन प्रतिबन्ध

२७ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा माक्स लगाएर हिँड्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिँड्न निषेध गरेको हो । मोदीको भ्रमण …

भारतीय प्रधानमन्त्री मोदीको स्वागत मुख्यमन्त्री र रक्षामन्त्रीले गर्ने

जनकपुरधाम : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा रक्षामन्त्रीले स्वागत गर्ने बताएका छन्। बैशाख २८ र २९ गते हुन लागेको नेपाल भ्रमणको क्रममा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने बताएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीको सन्दर्भमा...

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतका सुरक्षा र विदेश मामिलाका उच्च अधिकारीले जनकपुरमा भइरहेको तयारी र सुरक्षा बन्दोबस्तबारे चासो राखेका छन् ।   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते ...

मोदी हेलिकप्टरमा सिधै जनकपुर आउने, मुक्तिनाथ पनि जाने

२ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन्। मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए। मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि मंगलबार जनकपुरमा आयोजित…