व्यवसायिक खेल करिअरबाट जियानको सन्यास

एजेन्सी – घानाका कीर्तिमानी गोलकर्ता आसामोह जियानले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । उनले बुधबार राति एक समारोहका बीच व्यवसायिक खेल करिअरबाट सन्यासको घोषणा गरेका हुन् । घानाको राजधानी अक्रामा आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडिएर ड्रोग्बासँग स्टेजमा हुँदा आफ्नो निर्णयको खुलासा गर्दा ३७ वर्षीय आसामोहले गह भरी आँसु राख्दै सन्यासको घोषणा गरे । ‘यो […] The post व्यवसायिक खेल करिअरबाट जियानको सन्यास first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

व्यवसायिक खेल जीवनबाट पुलिसका जुमानु र भोलाको सन्यास

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका सफल दुई खेलाडी नेपाल पुलिस क्लबका फरवार्ड जुमानु राई र मिडफिल्डर भोला सिलवालले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । जुमानुले दुई दशक भन्दा लामो समय र भोलाले झण्डै २ दशक पुलिसबाट व्यवासयिक फुटबल खेले । च्यासल मैदानमा सातदोबाटो युथ क्लबलाई शुक्रबार १–० ले हराएसँगै तेस्रो स्थानमा यसपटक लिगको […] The post व्यवसायिक खेल जीवनबाट पुलिसका जुमानु र भोलाको सन्यास first appeared on Hamro Khelkud.

इटालियन डिफेन्डर बोनुचीले सन्यास लिने

एजेन्सी – इटाली तथा युभेन्ट्सका भेट्रान डिफेन्डर तथा कप्तान लियोनार्दाे बोनुचीले यो सिजनको अन्त्यसँगै सन्यास लिने बताएका छन् । ३६ वर्षीय बोनुचीले सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने निर्णय गरेका हुन् । बोनुचीले इटालियन क्लब युभेन्ट्समा दुई स्पेलमा आठ सिरी ए उपाधि जितेका छन् । युभेन्ट्सबाट उनले ५ सय खेल पूरा गरेका छन् । […] The post इटालियन डिफेन्डर बोनुचीले सन्यास लिने first appeared on Hamro Khelkud.

बेलद्वारा सन्यास घोषणा

काठमाडौँ । ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । वेल्सका कप्तान तथा फरवार्ड बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालबाट सन्यासको घोषणा गरेका हुन्

अर्जेन्टिनी फर्वाड हिगुएनले सन्यास लिने

अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुएनले व्यवसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। उनले जारी सिजन इन्टर मियामीबाट अमेरिकी मेजर लिग(एमएलएस) खेलेसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेको क्लबले जनाएको छ। ३४ वर्षीय हिगुएनले सन् २०२० मा इटालियन क्लब युभेन्ट्सबाट मियामी पुगेका थिए। त्यसअघि उनी सन् २०१६ मा इटालियन क्लब नेपोलीबाट युभेन्ट्स पुगेका थिए। उनले युभेन्ट्सका […]

अर्जेन्टिनी फरवार्डले सन्यास लिने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले यस सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि खेलिरहेका फरवार्ड हिगुआइनले सोमबार व्यवसायिक खेल जीवनबाट सन्यास घोषणा गरेको क्लबले जनाएको छ । ३४ वर्षीय हिगुआइन सन् २०२० मा इटालियन क्लब युभेन्ट्सबाट मियामी पुगेका थिए । त्यसअघि […]

फेडेररले लिए खेलबाट सन्यास

काठमाडौं : टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्। २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन्।सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए। १७ हजार ५

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

टेनिस स्टार फेडेररले सन्यास लिने

एजेन्सी – स्विस भेट्रान टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । फेडेररले यसै साता लेभर कपपछि टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । अब फेडेररको बिदाई खेल अर्को साता लन्डनमा हुने लेभर कपमा हुनेछ । यो उनको व्यवस्थापन कम्पनीद्वारा सञ्चालित प्रतियोगिता हो । ‘मेरो शरीरले मलाई […]

खेलाडीबाट सन्यास लिएको १७ दिनपछि प्रशिक्षक बने टेभेज

८ असार, काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर कार्लोस टेभेज खेलाडी जीवनबाट सन्यास लिएको १७ दिनपछि नै प्रशिक्षक नियुक्त भएका छन् । जुन २ मा ३८ वर्षीय टेभेजले व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरेका थिए । १७ दिनपछि अर्जेन्टिनाको शीर्ष श्रेणी प्रिमियर डिभिजन खेल्ने क्लब रोसारियो सेन्ट्रलले उनलाई प्रशिक्षक नियुक्त गरेको छ । क्लबले उनलाई १२ महिनाको […]

व्यवसायिक फुटबलबाट सामी खडिराले सन्यास लिँदै

सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका सामी खडिराले राष्ट्रिय टिमबाट नखेलेको तीन वर्ष भयो ।  अब उनले खेलाडी जीवन बाटै सन्यास लिने भएका छन् । तीन महिनाअघि मात्रै युभेन्टस्बाट हेर्था बर्लिनमा आबद्ध भएका ३४ वर्षीय खडिराका लागि शनिबार हेर्था र हेफिनहोइमबीच हुने बुन्डेसलिगा सिजनको अन्तिम खेल करियरकै अन्तिम प्रतिस्पर्धात्मक खेल हुनेछ । खडिराले हेर्थाका लागि आठ खेल खेलेका छन् । गत शनिबार कोलोग्नेसँग गोलरहित बराबरी खेले सँगै हेर्था रेलिगेसनबाट जोगिइसकेको छ । १४ वर्षे क्लब करियरका