एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले यस सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि खेलिरहेका फरवार्ड हिगुआइनले सोमबार व्यवसायिक खेल जीवनबाट सन्यास घोषणा गरेको क्लबले जनाएको छ । ३४ वर्षीय हिगुआइन सन् २०२० मा इटालियन क्लब युभेन्ट्सबाट मियामी पुगेका थिए । त्यसअघि […]