हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलवार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार मंगलवार बेलुका ५ बजेसम्म मन्त्री नियुक्त गरी शपथ गराउने तयारी छ।
मन्त्री बन्नेमा माओवादीबाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका…