हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र बसन्त मानन्धरलाई मन्त्री बनाउँदैछन्। हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागेपनि को–को कुन मन्त्री बन्दैछन् भन्ने जानकारी नआएको हुमागाईँले बताए । उनले मन्त्रिपरिषद् विस्तार हुन लागेको र आफू पनि मन्त्री बन्न