आजदेखि शुरू हुँदै सूर्य नेपाल गल्फ

काठमाडौं :  प्रोफेसनल गल्फर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सूर्य नेपाल गल्फ टुर अन्तरगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ।एयरपोर्टका गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुनेछ।  प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिए। यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा साविक विजेता

सम्बन्धित सामग्री

सूर्य नेपाल गल्फ टुरको सिजन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता […]

सूर्य नेपाल गल्फ टुरको सिजन मंगलबारदेखि

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ ।विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यावसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख ७० हजार रुपैयाँ छ ।डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न

सूर्य नेपाल गल्फ टूरको नयाँ सिजन सुरु हुँदै

१९ मंसिर, काठमाडौं । नेपालकै प्रतिष्ठित सूर्य नेपाल गल्फ टूरको नयाँ सिजन मंगलबारदेखि सुरु हुने भएको छ । सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि शुक्रबारसम्म रोयल नेपाल गल्फ कोर्ष एयरपोर्टमा हुनेछ । प्रोफेशसन गल्फर संघ, नेपालको आयोजनामा हुने गल्फ टूरको यो १५औं संस्करण हो । संघले गल्फ टूरका नाममा एक सिजन देशका चार […]

सूर्य नेपाल गल्फ टुर २०२१–२२ : शुक्रबहादुर एक  स्ट्रोकले अगाडि

शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा एक स्ट्रोकको अग्रता लिएका छन् । उनले निरज तामाङमाथि तेस्रो चरणमा एक स्ट्रोक अग्रता बढाएका हुन् । प्रतियोगिताको तेस्रो...

सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता सोमबारदेखि

६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम र सबैभन्दा ठूलो प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ । गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ । दुई […]

सूर्य नेपाल गल्फ टुर सन्जय र भुवन शीर्षमा

सन्जय लामा र भुवनकुमार रोक्का सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको दोस्रो दिन बुधबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत छैटौँ इभेन्टको दोस्रो चरणमा सन्जय...

सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट सुरु

काठमाडौं: सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ। प्रतियोगितामा ७२ होलको हुनेछ जसमा ५६ खेलाडी सहभागी हुनेछन्। जसमा ३६ प्रोफेसनल र २० एभेच्युड खेलाडीको सहभागिता रहने छन्। बेलायत बस्दै आएका ७ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। यो इभन्टमा ५ लाख ४५ हजार…

भुवन र सञ्जय सूर्य नेपाल गल्फ टुरको फाइनलमा

भुवन नगरकोटी र सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ को फाइनल प्रवेश गरेका छन् ।

सूर्य नेपाल गल्फ टुरको तेस्रो इभेन्ट मंगलबारदेखि सुरु हुँदै

काठमाडौं: सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको तेस्रो इभेन्ट मंगलबारबाट गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। नेपाल प्रोफेसनल गल्फर्स एसोशिएशनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो। प्रतियोगितामा ४२ खेलाडीले सहभागिता जनाउने छन्। ७२ होलको ४ दिने प्रतियोगितमाा विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार प्राप्त…

सूर्य नेपाल गल्फ टूर– २०२१ : भुवनको अग्रता कायमै

सूर्य नेपाल गल्फ टूर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् । गोकर्ण गल्फ क्लबमा मंगलवार दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको दूरी बनाउँदै अग्रता कायम राखेका हुन । ३६ होलको खेल सकिँदा भुवनले ११ अन्डर १३३ स्कोर बटुलेका छन् । उनले दोस्रो दिन तीन अन्डर ६९ को कार्ड बनाएका थिए । दोस्रो दिन पनि तीन अन्डर ६९ मा खेलेका शुक्रले ३६ होल सकिँदा ६ अन्डर १३८ स्कोर बटुल्दै भुवनलाई पछ्याइरहेका छन् । १२औं दक्षिण एसियाली खेलक...