सूर्य नेपाल गल्फ टुरको तेस्रो इभेन्ट मंगलबारदेखि सुरु हुँदै

काठमाडौं: सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको तेस्रो इभेन्ट मंगलबारबाट गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। नेपाल प्रोफेसनल गल्फर्स एसोशिएशनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो। प्रतियोगितामा ४२ खेलाडीले सहभागिता जनाउने छन्। ७२ होलको ४ दिने प्रतियोगितमाा विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार प्राप्त…

सम्बन्धित सामग्री

भुवनलाई वेस्टर्न ओपन गल्फ उपाधि

प्रोफेसनल गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्।...

सूर्य नेपाल प्रिमियर गल्फ : तेस्रो दिन सद्भावलाई दुई स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हासिल गरेका छन्। बिहीबार अन्तिम १८...

शुक्रले जिते सूर्य नेपाल इस्टर्न

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । उपाधि हात पार्ने क्रममा शुक्रबहादुरले समग्रमा १७...

नम्बर एक गल्फर शुक्रलाई अग्रता

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शीर्ष स्थानमा उक्लेका छन् । प्रतियोगिताको पहिलो दिन उनी दोस्रो...

सूर्य नेपाल गल्फ टुरको सिजन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता […]

सूर्य नेपाल गल्फ टुरको सिजन मंगलबारदेखि

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ ।विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यावसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख ७० हजार रुपैयाँ छ ।डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न

सूर्य नेपाल गल्फ टुर २०२१–२२ : शुक्रबहादुर एक  स्ट्रोकले अगाडि

शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा एक स्ट्रोकको अग्रता लिएका छन् । उनले निरज तामाङमाथि तेस्रो चरणमा एक स्ट्रोक अग्रता बढाएका हुन् । प्रतियोगिताको तेस्रो...

सूर्य नेपाल गल्फ टुर सन्जय र भुवन शीर्षमा

सन्जय लामा र भुवनकुमार रोक्का सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको दोस्रो दिन बुधबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत छैटौँ इभेन्टको दोस्रो चरणमा सन्जय...

आजदेखि शुरू हुँदै सूर्य नेपाल गल्फ

काठमाडौं :  प्रोफेसनल गल्फर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सूर्य नेपाल गल्फ टुर अन्तरगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ।एयरपोर्टका गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुनेछ।  प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिए। यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा साविक विजेता

भुवन र सञ्जय सूर्य नेपाल गल्फ टुरको फाइनलमा

भुवन नगरकोटी र सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ को फाइनल प्रवेश गरेका छन् ।