काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिमेकीहरूलाई चिढाएर सम्झौता गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पुर्वप्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूको सामुहिक छलफलमा सो कुरा बताएका हुन् ।
‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनु हुन्न, असंलग्न परराष्ट्र नीति अनुसार समुधुर ...