सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

जाजरकोट– जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ। बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो। अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ। भुरचौरको सिँचाइ योजना २०४३ सालमा सुरु भएर बीचमै […]

सम्बन्धित सामग्री

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरे । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ […]

माङसेवुङमा एकै पटक चारवटा सिँचाइ आयोजना थालिए

फिक्कल (इलाम)- इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७  हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गर्नुभएको हो ।...

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना सुरु

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा […]

महाकाली सिँचाइ तेस्रो चरणः साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने

महेन्द्रनगर, २ साउन । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ । महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण […]

शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन

महेन्द्रनगर- आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ । कञ्चनपुरको राष्ट्रिय गौरवको आयोजनामा परेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत आगामी असारसम्म कूल २८ किलोमिटर मूल नहर निर्माण सकिँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६...

बबई सिँचाइ आयोजना

बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका सथा बबई सिँचाइ आयोजना सुरु भएको हो । नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)को संलग्नतामा ०२४ सालदेखि अध्ययन थालनी गरेको र...

४० वर्षसम्म बनेन प्यूठानको सिँचाइ आयोजना

१४ असोज, रोल्पा । प्यूठानको एक सिँचाइ आयोजना सुरु भएको ४० बर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ का खेतका लागि २०३७ सालमा सुरु भएको आयोजना अझै अधुरो छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङ नजिकको लुंग्री खोलाबाट प्यूठानको स्वर्गद्वारी नगरपालिका–५ सारीमा पानी लैजाने उक्त योजनाबाट रोल्पाको साविक मिझिङ गाविसको […]

झन्डै ५ अर्ब रुपैयाँ खर्च भयो, तर नहरमा पानी बगेन

कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो ।अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर...

३४ वर्षदेखि अलपत्र सिँचाइ योजना

तीन दशकअघि यहाँ सुरु भएको लुंग्रीमाडी सिँचाइ आयोजना अलपत्र परेको छ । २०४४ सालमा आयोजना सुरु भएको हो ।

महाकाली सिँचाइ तेस्रो चरण : साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने

आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ ।