काठमाडौं : विवेकशील साझा पार्टीमा फेरि लफडा सुरु भएको छ। अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै केन्द्रीय केन्द्रीय समितिको बैठक बोलाएका छन्।मिश्रले डाकेको बैठक आज बसेको छ भने पाण्डेले भोलिका लागि बैठक बोलाएका छन्। मिश्रले आफ्नो पक्षका सचिवालय सदस्यहरूको बैठक बसेर सबै शक्ति आफूमा केन्द्रित गर्ने, आफ्नो व्यवस्था विरोधी दस्ताबेज पारित गर्ने र संवाद समिति आफू अनुकुल बनाएर पश्चगामी शक्तिहरूसँग तालमेल गर्ने बाटोमा हिँडेका पाण्डेले आरोप लगाएका छन्।पाण्डे समूह भने माधव कुमार नेपाल न