काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी फुट्ने भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनीरपेक्षताविरोधी मुद्दासहितको दस्तावेज दुई तिहाई मतबाट पारित गरेपछि असन्तुष्ट पक्ष नयाँ पार्टी गठन प्रक्रियामा लागेको हो । मिश्र पक्षको कदमप्रति आपत्ती जनाउँदै संयोजक मिलन पाण्डे समूहले प्रश्न उठाइसकेको छ । उनले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । मिश्रको राजनीतिक […]