जुनमा सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई मात्र सिमाबन्दी

जुन महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको छ । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुन महिनामा एसियामा नेपाली डिभी विजेताहरुका लागिमात्र सिमाबन्दी तोकिएको हो । जुन महिनामा […]

सम्बन्धित सामग्री

जुनमा ६६२ जना नेपालीलाई आप्रवासी भिसा, ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरी २

जुन महिनामा अमेरिकाले ६६२ जना नेपालीलाई अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउनेगरी आप्रवासी भिसा जारी गरेको छ । जसमा डिभी विजेताहरुको संख्या सामान्यभन्दा कम रहेको छ भने अमेरिकी नागरिकका बाबुआमाको भिसा उल्लेख्य रहेको छ । जुनमा ८६ जना डिभी विजेता नेपालीहरुले अमेरिकाको भिसा पाएका छन् भने अमेरिकी नागरिकका २४७ जना बाबुआमाले अमेरिकाको भिसा पाएका छन् । जुनमा […]

डिभी २०२४ का विजेतालाई भोलिदेखि भिसा, नेपालीलाई आगामी २ महिना १३०० को सिमाबन्दी

डिभी २०२४ का विजेताहरुले अक्टोबर १  देखि भिसा पाउन सुरु गर्नेछन् तर अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर हुने २०२४ का डिभी विजेता नेपालीहरु मात्र भिसा पाउन योग्य हुने भएका हुन् । अर्थात् अक्टोबरका लागि १३ सयको सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि पनि यसमा फेरबदल गरिएको छैन । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर […]

डिभी २०२३ का विजेताले भिसा पाउने अवधि ५ महिना बाँकी, ६ महिनामा ११२९ जनालाई भिसा

आर्थिक बर्ष २०२३ को ६ महिनामा ११२९ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको नयाँ तथ्यांक अमेरिकी विदेश मन्त्रालयले यसैसाता सार्वजनिक गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र […]

डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो । भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी […]

जुलाईमा सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई ६३ सयको सिमाबन्दी

जुलाई महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको छ । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुलाई महिनामा एसियामा नेपाली डिभी विजेताहरुका लागिमात्र सिमाबन्दी तोकिएको हो । यस्तो सिमाबन्दी […]