बेला–बेला आइपर्ने प्राकृतिक विपत्तिलगायत मानव घटनाबाट कहिल्यै अछुतो नभएको नेपालको पर्यटनले २०७२ वैशाखको भूकम्पपछि ११ चैत २०७६ देखि लामो समय कोरोना संक्रमणकाल झेल्नुप-यो । विश्व महामारी कोरोनाबाट आफ्ना नागरिकलाई बचाउने प्रयासबापत गरिएको लकडाउनका बेला होटल, कलकारखना, पसल, उद्योगलगायत क्षेत्र पूर्ण बन्द भए । त्यो समय सरकारले हवाई उडानलगायत सम्पूर्ण पर्यटकीय गतिविधि ठप्प पारेर साता हुँदै […]
The post लयमा फर्कंदै पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक.