फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई एक व्यक्तिले झापड हाने [भिडियो]
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई एक व्यक्तिले झापड हानेका छन् । मंगलबार फ्रान्सको दक्षिण-पूर्वी क्षेत्रको भ्रमणका क्रममा एक व्यक्तिले उनलाई झापड हानेका हुन्
नयाँदिल्ली– भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् । नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ । म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री […]
बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ। विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको म्याक्रोँले बताए। राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका […]
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ चीनको भ्रमणमा जाने भएका छन्। उनले यही अप्रिल ५ देखि ७ सम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सोमबार जनाकारी दिएका छन्। भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन कतारमा जानुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताउनुभएको छ । आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उहाँले भन्नुभयो, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको …
एजेन्सी – शुक्रबार बेलुका अमेरिकाको न्यूयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सलमान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्स उनको साथमा रहेको बताएका छन्। उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो। ‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाइँलाई मूर्त रूप दिनु भएको छ। उहाँमाथि कायर तवरले आक्रमण भयाे, उहाँमाथि […]
फ्रान्सका राष्ट्रपति र जर्मनीका चान्सलरले आगामी साता रसिया र युक्रेनको भ्रमण गर्ने भएका छन् । युक्रेनको सीमा क्षेत्रमा रसियाले एक लाख सेना तैनाथ गरेपछि उक्त क्षेत्रमा तनाव बढेपछि समस्या समाधानका...
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई लियोन शहरमा आयोजित एक अन्तर्राष्ट्रिय खाद्य मेलाको भ्रमणमा रहँदा अण्डा प्रहार गरिएको छ ।
सोमवार भएको उक्त घटनाको भिडियोमा म्याक्रों हिँड्दै गर्दा उनको काँधमा अण्डा लागेको तर त्यो नफुटेको देखिन्छ ।
उनका दुई अंगरक्षकले उनको काँध जोगाउनका लागि नजिकै गएको पनि देखिन्छ ।
अन्य अंगरक्षकले एक पुरुषलाई अन्तै लगेको पनि देख्न सकिन्छ ।
‘उसलाई केही भन्न मन छ भने मकहाँ आए हुन्छ,’ म्याक्रोंले भनेको पत्रकारहरूले सुने ।
उक्त व्यक्तिले किन अण्डा प्रहार गरेक...
बीबीसी।पेगासस जासुसीको सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको नाम पनि परेको छ।इजरायली कम्पनी एनएसओले निर्माण गरेको ‘पेगासस स्पायवेयर’ मार्फत जासूसी भएका विश्व नेताहरुको सूचीमा फ्रान्सका राष्ट्रपति पनि निशानामा थिए।निशानामा उनलाई राखे पनि पेगाससमार्फत उनको फोन ह्याक गरियो वा गरिएन भन्ने केही खुलाइएको छैन।“यदि मिडिया रिपोर्ट सहि हो भने यो गम्भीर विषय हो”, फ्रान्स सरकारको न्यायाधिवक्ता कार्यालयले विज्ञप्ति मार्फत भनेको छ।
स्पाइवेयर मार्फत फोन ह्याकिङ्गको निशानामा पर्ने विश्वका विभिन्न नेताहरु मध्ये फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ पनि रहेको विभिन्न सञ्चारमाध्यममा आएका खबरमा उल्लेख छ । पेगासस नाम गरेको सफ्टवेयरको प्रयोग गरेर फोन ह्याक गरि जानकारीहरु चोरिएको हुन सक्ने उल्लेख छ । सो सफ्टवेयरले फोन ह्याक गरि त्यसका गतिविधिहरु निगरानी गर्न सक्छ । पेगासस सफ्टवेरको प्रयोग गरि विभिन्न […]