विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। बैठकमा लामो छलफलपछि डब्ल्यूएचओले यस्तो घोषणा गरेको हो । मंकीपक्स अहिलेसम्म सबै देशका लागि चिन्ताकाे विषय बनेकाे छ ।
अमेरिकामा पहिलो पटक दुई बालबालिकामा यो संक्रमण भेटिएको छ । दुवै बालबालिकाको अवस्था सामान्य रहेको स्वा...