७ वर्षअघि १५ लाख लगानीमा सुरु गरे पशुपालन, अहिले दूध बेचेरै बचत गर्छन् मासिक डेढ लाख

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।२०७४ मा पौडेलले १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा...

सम्बन्धित सामग्री

मिर्गौला पीडितलाई डेढ लाख सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार एक लाख ४६ हजार ६३५ रुपैयाँ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम […]

भारतबाट डेढ लाख टन मल ल्याउने तयारी

काठमाडौं, फागुन २ । सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो। भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा […]

कोरोना महामारीकाबीच नेपालमा एक वर्षमा डेढ लाख पर्यटक आए

कोरोना भाइरस संक्रमणको महामारीकाबीच नेपालमा अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको …

डेढ लाख नगद र लागुऔषधसहित सुदर्शन पक्राउ

प्रहरीले कञ्चनपुरबाट डेढ लाख नगद र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती रहेका छन् ।

मौज्दातमा डेढ लाख मात्रै एमआरपी

१७ साउन, काठमाडौं । सरकारसँग वितरण गर्न बाँकी मौज्दात मेसिन रिडेबल पासपोर्ट (एमआरपी) डेढ लाख मात्रै छ । अहिलेको मागअनुसार यो परिमाणले तीन महिनाको माग धान्ने राहदानी विभागले जनाएको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेकाअनुसार अक्टोबरसम्म विद्युतीय राहदानी (ई-पासपोर्ट)को छपाइ सुरु गर्ने लक्ष्य छ । उनका अनुसार ई-पासपोर्ट छपाइका लागि नेपालमा मेसिन आइपुगिसकेको छ । […]

झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ

दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।

तुलसीपुरबाट झन्डै डेढ लाख रकमसहित ५ जुवाडे पक्राउ

दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन्।

वार्षिक डेढ लाख रोजगारी सिर्जना

औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ।...

डेढ लाख टन मल मौज्दात

किसानले खेती लगाउने बेला रासायनिक मलको अभाव झेल्दै आइरहेको बेला यो वर्ष करिब डेढ लाख मेट्रिक टन मल मौज्दात हुन पुगेको छ। मकै, चैते धान, तरकारी लगायत बालीका लागि एक लाख ६२ हजार मेट्रिक टन मौज्दात राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘यो वर्...

बाँकेमा ९ जुवाडे डेढ लाख रकमसहित पक्राउ

जुवा खेलिरहेको अवस्थामा बाँकेमा ९ जुवाडे डेढ लाख रकमसहित पक्राउ परेका छन्।