विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासमा दत्तचित भएर लाग्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा आज आयोजित ‘प्रदेश नं १ को आर्थिक रूपान्तरणका सम्भावित क्षेत्रहरू’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस प्रदेशमा अनेक सम्भावनाहरू छन् ती सबैलाई एकै पटक कार्यान्वयनमा ल्याउन पूँजीगत खर्चको अभाव रहेको प्रस्ट पार्दै राष्ट्रियताको रक्षा […]