नवौं राष्ट्रिय खेलकुदः क्रिकेटमा प्रहरीद्वारा कर्णालीमाथि फराकिलो जित

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुँदा डिएल नियमअनुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्...

सम्बन्धित सामग्री

बागमतीको जितसँगै महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि ८ विकेटको फराकिलो जित हात पार्दै बागमती प्रदेश समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । मधेससँगको खेलमा जितका लागि पाएको ५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । बागमतीकी सुमन खतिवडा १७ रन र अनिशा माझाकोटी […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको फराकिलो जित

काठमाण्डाै – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । लामाचौर खेल मैदान गोस्टेघाटमा भएको समूह ‘बी’ अन्तरगतको खेलमा एपीएफले मधेस प्रदेशलाई ६–० गोलअन्तरले हराएको हो । पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा १–० को अग्रता लिएको भए पनि दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो । खेलको १२ औं मिनेटमा मधेस प्रदेशका रितिक खडकाले दोस्रो बार च्याप्दै प्रहार गरेको फ्रिकिकमा एपीएफका कप्तान टोपबहादुर विष्ट बाधक बन्दा मधेस अग्रता लिनबाट चुक्यो । खेलको २२ औं मि...

नवौं राष्ट्रिय खेलकुद: महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६–० गोल अन्तरले जित

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विभागीय टिम एपीएफले कर्णाली प्रदेशमाथि १६–० गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

लुम्बिनीलाई ९७ रनले हराउँदै पुलिस सेमिफाइनलमा

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियिोगितामा लुम्बिनी प्रदेशमाथि ९७ रनको फराकिलो जित हात पार्दै पुलिस सेमिफाइनल प्रवेश गरेको छ । पुलिस लगातार तीन खेलमा तीन जित हात पारेर ६ अंकका साथ समूह बी को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० […]

लुम्बिनीलाई फराकिलो अन्तरले हराउँदै पुलिसको लगातार तेस्रो जित

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत महिला क्रिकेट तर्फ समूह ‘बी’ मा नेपाल पुलिसले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।शुक्रबार बिहान पोखरा रंगशालामा सम्पन्न खेलमा लुम्बिनिमाथि पुलिसले ९७ रनको फराकिलो जित निकालेको हो। यसअघि पुलिसले प्रदेश एक र कर्णालीलाई हराएको थियो।प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। उसका लागि कविता जोसीले ४८ रनको नटआउट इनिङ खेल्दा सम्झना ख

नवौं राष्ट्रिय खेलकुद : लुम्बिनीको फराकिलो जित, कर्णाली २३ रनमा अलआउट

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १०४ रनको फराकिलो अन्तरले हराएको हो । लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पछ्याएको कर्णाली लुम्बिनीको बलिङ सामु धेरै बेर टिक्न सकेन । कर्णाली […]

महिला क्रिकेटः सम्झनाको अर्धसतकमा पुलिसको फराकिलो जित

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा प्रदेश १ लाई १ सय १८ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रनको विशाल योगफल तयार पारेको थियो । पुलिसले दिएको १ सय […]

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा मधेश विरुद्ध गण्डकीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ।...

नवौं राष्ट्रिय खेलकुद : विभागीय टोलीको जित

काठमाडौं । राजधानीमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा सोमबार विभागीय टोलीद्वय त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले आ–आफ्नो खेलमा जित निकालेका छन् । कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सोमबार भएको दिनको पहिलो खेलमा त्रिभूवन आर्मी क्लवले मधेस प्रदेशमाथि ६ विकेट सहज जित निकाल्दा नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशमाथि ७६ रनको फराकिलो जित […]