बंगलादेशको बंगबजारमा आगलागी

२१ चैत, काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल […]

सम्बन्धित सामग्री

बंगलादेशकाे बंगबजारमा भीषण आगलागी

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा दमकल प्रयोग गरिएको जनाइएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको […]

बंगलादेश आगलागी अपडेटः मृतकको संख्या १६ पुग्यो

बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको आगोमा परी हालसम्म १६ जनाको मृत्यु भएको हाे। त्यहाँको अग्नि सेवाका अधिकारी जलाल अहमदका अनुसार सो आगलागीमा परी कम्तिमा सय जना […]

बंगलादेशको एक डिपोमा आगलागी : ५ जनाको मृत्यु

ढाका – बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले […]

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी : १२०० घर जले, हजारौं विस्थापित

बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौं विस्थापित भएका छन्। १६ वठा शिविरमा लागेको आगोका कारण ५ हजारभन्दा बढी विस्थापति भएको स्थानीय प्रहरीले जनाएको छ। आगलागीबाट करिब १ हजार २०० घर जलेर नष्ट भएका छन्। म्यानमारमा २०१७ मा सेनाले गरेको नरसंहारका क्रममा भागेर बंगलादेशमा करिब ८ लाख…

बंगलादेशमा नदी पार गरिरहेको जहाजमा आगलागी ३७ जनाको मृत्यु

बंगलादेशको सुगन्धा नदीमा यात्रु सवार जहाजमा आगलागी हुँदा ३७ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान नदी पारस गर्ने क्रममा झालकोटी जिल्लामा यो दुर्घटना भएको सञ्चार माध्यमले जनाएका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। बंगलादेशको फायर सभिएस कन्ट्रोल रुमका अनुसार कम्तीमा ७२ जना घाइते अस्पताल भर्ना भएका छन्। खचाखच भएको जहाँजमा आगलागी भएपछि […]

बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु

बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो ।बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो ।दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भने, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ ।’उनले उद्धारकार्य जारी रहेको बताएका छन् ।देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएको छ ।रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

बंगलादेशमा उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु

बंगलादेशको राजधानीको रुपगञ्ज क्षेत्रमा बिहीबार एक उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । ६ तालको एक उद्योगमा भएको आगलागीमा ४० जनाको मृत्युसँगै ३० जना घाइते भएका छन् । माथिल्लो तलामा आगलागी भई भाग दौड मच्चिदा धेरै मानिसको ज्यान गएको हो । अझै उद्योगभित्र केही मानिस फसिरहेको बताइएको छ ।