बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी : १२०० घर जले, हजारौं विस्थापित

बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौं विस्थापित भएका छन्। १६ वठा शिविरमा लागेको आगोका कारण ५ हजारभन्दा बढी विस्थापति भएको स्थानीय प्रहरीले जनाएको छ। आगलागीबाट करिब १ हजार २०० घर जलेर नष्ट भएका छन्। म्यानमारमा २०१७ मा सेनाले गरेको नरसंहारका क्रममा भागेर बंगलादेशमा करिब ८ लाख…

सम्बन्धित सामग्री

रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

एजेन्सी । बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ ।  आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् । सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ । शरणार्थी सहायता आयुक्त मोहम्म