काठमाण्डाै - अफगानिस्तानको काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेका छन् । विमानस्थलमा भेला भएर बसेका उनीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयासमा रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकी अधिकारी मेजर जनरल हेक टेलरले उद्धारको पर्खाइमा रहेका सबैलाई सुरक्षित रुपमा त्यहाँबाट बाहिर निकाल्न आफूहरु केन्द्रित भएको बताउनु भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले जति सक्दो छिटो काबुल विमानस्थलमा रहेकाको उद्धार गर्ने जनाएको छ ।
अगस्ट अन्तिम पछि भने सैन्य टुकडी विमानस्थलमा छोडिदिने र त्यसपछिको जिम्मेवारी अमे...