रुपन्देहीको बुटवलमा बाआमा संग नगरप्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी बितरण गर्ने कार्यक्रमको उदेश्य रहेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयो । बुटवल १२ तामनगर प्रगतिटोलकी ११० बर्षिया ऐरावती बरईको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नन्दु […]
काठमाडौं, ८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले एसिड आक्रमण पीडितको उपचारको लागि निशुल्क उपचार हुने चार अस्पताल तोकेको छ । सरकारले काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल र कीर्तिपुरको अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको हो । देशका जुनसुकै स्थानका एसिड पीडितहरुले राजधानीका यी चार अस्पतालमा निशुल्क उपचार गर्न सक्ने मन्त्रालयले […]
संकल्प प्रस्तावमा स्वास्थ्य बिमाको दायरा १० लाख पुर्याउनेदेखि लिएर ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको निशुल्क उपचार गर्ने लगायतका विषयहरु छन्।
संखुवासभा । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य दिन अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल खाँदबारी आइपुगेका छन् । संखुवासभा आइपुगेका डा.केसीले सोमबारबाट स्वास्थ्य सेवा दिने थालेका छन् । केसी स्वास्थ्य क्षेत्रको परिर्वतनका लागि भन्दै विभिन्न जिल्ला पुगेर अनसन बस्ने गरेको भएपनि योपटक स्वास्थसेवा दिन पहाडी जिल्लामा छन् । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन […]
The post संखुवासभामा बिरामीको निशुल्क उपचार गर्दै डा. गोबिन्द केसी appeared first on राजधानी राष्ट्रिय दैनिक.
सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सर्वाजनिक गरको वजेटमा यस्तो ब्यवस्था गरिएको वताए । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क ...
काठमाडौं । देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।
सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ भने अस्पतालाई निशुल्क उपचार...
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउँनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतवार सम्झौता भएको हो । सम्झौतासँगै अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । उपचारका क्रममा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ...
The post केएमसीमा कोरोना संक्रमितको निशुल्क उपचार appeared first on Purbeli News.
आर्थिक अवस्था कमजाेर भएकी प्युठानकी एक महिलाको निशुल्क उपचार गरिएकाे छ । चार वर्षदेखि खुट्टामा रहेको रड निकाल्न नसकेकी धनी विककाे स्थानीय राज बस्नेतकाे पहलमा निशुल्क शल्यक्रिया गराइएकाे हाेा।